सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वेवारिसे शव फेला

। फोटो स्रोत ।
२०७६ साउन १८, १२:३३ खबर संवाददाता

बैतडीमा वेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ भिटाचौपाता भन्ने भिरमा ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले बताए। उनका अनुसार प्रहरीको टोली घटना स्थल पुगेको छ। शव भिरमा अड्कीएकोले निकाल्ने प्रयास थालिएको छ। मृतकको पहिचान भने हुन सकेको छैन्।
 

कमेन्ट लोड गर्नुस