बाजुरामा कार्यरत रुपन्देहीको सैनामैनाकी शिक्षिका ८ दिनदेखि बेपत्ता
रुपन्देहीः रुपन्देही, सैनामैना–६ मायापथ सुन्दरवस्तीकी १७ वर्षदेखि बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ स्थित गंगा आधारभूत विद्यालयमा कार्यरत शिक्षिका सिता मरासिनी ८ दिनदेखि बेपत्ता भएकी छन्।
एनका श्रीमान नेत्र प्रसाद ज्ञवालीका अनुसार मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएक िहुन्। विभिन्न ठाउँमा खोजतलास गर्दा पनि हालसम्म कुनै जानकारी नपाइएको उनले बताएका छन्।
फेला पार्ने जो–कोहीले ९८४७३१७१३७ वा छोरा सुदिप ज्ञवालीको नम्बर ९८४१११६३३७ अथवा नजिकको प्रहरी चौकीमा खबर गर्न परिवारले अनुरोध उनले आग्रह गरेका छन्।