सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटा स्वस्थ्य चौकीमा प्रसुती केन्द्रको नयाँ भवन उद्धघाटन

२०७६ साउन १२, ०६:३१ खबर संवाददाता

कैलालीको गेटा स्वस्थ्य चौकीमा प्रसुती केन्द्रको नयाँ भवन उद्धघाटन गरिएको छ। आज एक औपचारीक कार्यक्रमको आयोजना गरि नयाँ निर्माण गरिएको भवन उद्धघाट गरिएको हो।   गेटा स्वस्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर वोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृणराज सुवेदी रहनुभएको थियो। सामाजिक विकास मन्त्रालय र जनश्रमदान सहित २४ लाख भन्दा बढी बजेटमा उक्त भवन निर्माण गरिएको स्वस्थ्य चौकी प्रमुख भक्त विकले बताए। नयाँ निर्माण गरिएको भवनमा आजबाट नै सेवा सु? गरिएको छ।
 

कमेन्ट लोड गर्नुस