सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराज भट्टको घरमा आगजनी

२०८२ भदौ २४, ०५:०९ खबर संवाददाता

धनगढी: आन्दोलनरत जेनजी समूहले संघीय सरकारका पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको घरमा आगजनी गरेको छ । 

कैलालीको अत्तरियास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । 

कमेन्ट लोड गर्नुस