हाम्रो इतिहास हो भन्दै प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण
२०८२ भदौ २४, ०४:१४
काठमाडौं: प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् ।
कमेन्ट लोड गर्नुस