सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शनकारीहरूले संसद् भवनमा आगो लगाए

२०८२ भदौ २४, ०२:४२ खबर संवाददाता

काठमाडौंः प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

कमेन्ट लोड गर्नुस