सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन जीहरुको समर्थनमा अत्तरियामा प्रदर्शन

२०८२ भदौ २४, ०१:२७ खबर संवाददाता

धनगढीः त्तरिया कैलालीको अत्तरिया बजारमा वृहत प्रदर्शन गरिएको छ।

काठमाण्डौमा जारी जेन जीहरुको प्रदर्शनलाई समर्थन गर्न अत्तरिया क्षेत्रका युवाहरुले प्रदर्शन गरेका हुन। प्रदर्शनमा जेन जी पुस्ताका साथै अन्य विभिन्न उमेरसमुहका युवायुवतीहरुको सहभागिता रहेको छ। सोमवार जेन जीहरुको प्रदर्शनका क्रममा सरकारले बल प्रयोग गरि घटाएको घटनाप्रति आक्रोशित युवपुस्ताहरुले आज अत्तरियामा वृहत प्रदर्शन गरेका हुन। उनिहरुले अहिलेसम्म शान्तिपुर्ण रुपमा प्रदर्शन गरिरहेका छन।

जेन जीका मागहरु सम्बोधन गर्नुको साटो सरकारले प्रदर्शन दवाउनका लागि हिंसाजन्य गतिविधिहरु गरेको भन्दै देशभर युवा समुह आन्दोलित बनेको छ।

कमेन्ट लोड गर्नुस