धनगढीमा प्रहरीलाई लाठी चार्ज गर्न र अश्रुग्यास हान्न आदेश
२०८२ भदौ २४, ११:४८
धनगढीः धनगढीमा प्रहरीलाई लाठी चार्ज गर्न र आश्रुग्यास हान्न आदेश दिइएको छ।
प्रहरीले आदेश पाए लगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रहरीले विद्यार्थीमाथि लाठी प्रहार गरेको छ। सुरक्षा स्रोतले सिडिओले प्रहरीलाई अश्रुग्याससमेत प्रहार गर्न आदेश दिएको छ।
कमेन्ट लोड गर्नुस