सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभाको आजको बैठक स्थगित

२०८२ भदौ २३, ०४:१९ खबर संवाददाता

काठमाण्डाै: राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना निकालेर बुधवारसम्मका लागि स्थगित गरेको हो ।

संसद् भवन नयाँ बानेश्वरलाई जेन–जी प्रदर्शनकारीहरूले घेराउ गरेको अवस्थामा राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

कमेन्ट लोड गर्नुस