सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला

२०७६ साउन ११, ०६:४६ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिका वडा नम्वर २ मा एक जना मृत फेला परेका छन्। हसुलीया–मसुरीया सडक खण्डको नालीमा वडा नम्वर २ कै स्थानीय संजीत चौधरी मृत फेला परेका हुन्। घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस