सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक जना मृत फेला 

२०८२ भदौ १२, ०१:५७ खबर संवाददाता

बझाङः बझाङमा एक जना मृत फेला परेका छन्।

बुधवार जिल्लाको जयपृथ्वी नगरपालिका–१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका–१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस