धनगढीमा सुनको सिक्री चोरी गर्ने पक्राउ
२०७६ साउन १०, १२:०५
धनगढीमा सुनको सिक्री चोरी गर्ने पक्राउ परेका छन्। धनगढी उप महानगरपालीका वडा नम्बर २ सन्तोषीटोलकी विद्या केसीको घाटीमा लगाएको सुनको सिक्री चोरी गर्ने सोही ठाउँका ३३ बर्षीय रामराजा शाहलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस