सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

२०८२ भदौ ११, ०७:५६ खबर संवाददाता

धनगढीः धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

मंगलवार दिउँसो साढे २ बजे धनगढी उपमहानगरपालिका–१० जुगेडामा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही स्थानका २० वर्षीय आकाश रानाको साथबाट ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो। उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस