सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते

२०७६ साउन ८, ०९:५९ खबर संवाददाता

कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते भएका छन्। बैतडीको पञ्चेश्वरवाट धनगढी तर्फ आउदै गरेको से १ ज १०७८ नम्वरको बोलेरो जिप आज बिहान ८ बजेतिर बुढितोला नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टले घाईते हुनेमा हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस