सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जारी स्टार -याप ब्याटलको फाइनल आज

२०७६ साउन ७, ०१:४४

स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसन नेटवर्कको मुख्य प्रायोजनमा भईरहेको स्टार ¥याप ब्याटल २०१९ को फाइनल आज हुदैछ। सोमवार भएको प्रतीयोगीतामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै कैलालीका पिस हार्ट, आर बुद्धाह र कञ्चनपुरका डि.होप फाइनलमा प्रबेश गरेका छन्। सोमवारदेखि सुरु भएको प्रतियोगिता आज सकिदै छ। सुदूरपश्चिममा छरिएर रहेका ¥यापपरहरुलाई प्रोत्साहन गर्ने तथा प्रतिभाको खोजी गर्ने उदेश्यले यो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस