सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा नदीमा नुहाउने क्रममा एक जना बगेर बेपत्ता

। फोटो स्रोत ।
२०७६ साउन ७, १२:०६

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बगेर वेपत्ता भएका छन्। सोमबार अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १३ वर्षीय अमित विष्ट नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ।
प्रहरीका अनुसार छिमेकीको मलामी गएका उनी नुहाउनका लागि कर्णाली नदिमा गएका थिए। उनको खोजी कार्य भइरहेको प्रहरीले जनानएको छ।

कमेन्ट लोड गर्नुस