बैतडीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२ साउन २०, ०१:५४
धनगढीः बैतडीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाले २०८१ असोज ७ गते चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकेका बैतडी दोगडाकेदार गाउँपालिका–४ कपिण्डाका ५३ वर्षीय केशब राज भट्ट पक्राउ परेका हुन। उनलाई घर ठेगानाबाट नियन्त्रणमा लिई जरिवाना असुल उपरका लागि जिल्ला अदालत बैतडीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस