सुदूर नेपाललाई विश्वसँग जोड्दै

बरेलीमा नेपाली युवतीमाथि डोरीले बाँधेर कुटपिट 

२०८२ साउन १९, ०९:१८

बरेलीमा नेपाली युवतीमाथि डोरीले बाँधेर कुटपिट गरिएको छ।

उत्तर प्रदेशको बरेलीमा नेपाली युवती सुष्मिता (काजल)लाई चोरीको शंकामा डोरीले बाँधेर कुटपिट गरिएको् हो। मोबाइलमा कुरा गरिरहेकी सुष्मिता ‘चोर हो’ भनेर भीडले शंका ग¥यो। उनलाई डोरीले पोलमा बाँधेर लाठी–डण्डाले पिट गरिएको छ। त्यहाँको प्रहरीले चार जना दोषीलाई पक्राउ गरिसकेको आईएनएले जनाएको छ। पीडित युवती अस्पतालमा उपचाररत छिन्।

कमेन्ट लोड गर्नुस