कपडा बैङ्कलाई २५ थान कपडा सहयोग
२०८२ साउन १६, १०:११
धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाई २५ थान कपडा सहयोग गरिएको छ। धनगढी-२ बैयाबेहेडीका मोहनबहादुर शाहीले कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस