कैलालीमा मोटरसाइकल पल्टिदा २ जना घाइते

२०८२ साउन १४, ०५:४६
धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा २ जना घाइते भएका छन्।
जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेमा मङ्गलवार मोटरसाइकल अनियन्त्रित भय दुर्घटना भएको हो।
सुदूरपश्चिाम प्रदेशह ०१००८प ५६४९ नम्बरको चालक राम चौधरीले चलाएको मोटरसाइकल पल्टिदाँ चालक ३५वर्षीय राम चौधरी र पछाडी सवार २५ वर्षी मंगल चौधरी घाइते भएका प्रहरीले जनाएको छ।घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।



कमेन्ट लोड गर्नुस