जन्मदिनको अबसरमा कपडा बैङ्कलाई २२ थान कपडा सहयोग

२०८२ असार ३०, १०:४८
धनगढीः जन्मदिनको अबसरमा कपडा बैङ्कलाई २२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका१ पार्क मोडमा रहेको फ्यर डिलका संचालक आर्यन देउवाको जन्मदिनको अवसरमा यस कपडा बैङ्कलाई २२ थान कपडा सहयोग गरिएको छ।



कमेन्ट लोड गर्नुस