कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ

२०८२ असार ३०, ०९:१४
कञ्चनपुरः कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा ५ महिना कैद सजाय तोकिएपछि फरार रहेका शुक्लाफाटा नगरपालिका–४ आशापुर बस्ने ३१ वर्षीय हरेन्द्र कुवँर आइतवार पक्राउ परेका हुन्। कुवँरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलील उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

.gif)


कमेन्ट लोड गर्नुस