सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोकेबजारबाट भन्सार छलीका बिडी, सुर्तीलगायतका सामान बरामद

२०८२ असार २०, ०७:३० खबर संवाददाता

कञ्चनपुरः डोकेबजारबाट भन्सार छलीका बिडी, सुर्तीलगायतका सामान बरामद गरिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४४ हजार ४ सय बराबरको बिडी, सुर्ती, कुर्ति, धोती लगायतका सामान प्रहरीले बरामद गरेको हो। उक्त सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस