सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता अक्षय कुमारले दिए बाढीपीडितलाई २ करोड

। फोटो स्रोत ।
२०७६ साउन २, ०५:०३

बलिउड अभिनेता अक्षय कुमारले भारतको असम  राज्यका बाढीपीडितलाई २ करोड भारू रुपैँँया सहयोग गरेका छन्। 

ट्विट गदै उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई सहयोग गरेको जानकारी दिए। अक्षय कुमार अभिनित ’मिशन मंगल’ रिलिजका क्रममा रहेको छ। सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ।
 

कमेन्ट लोड गर्नुस