सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा रहेको कपडा बैंकलाइ २५० थान कपडा सहयोग

२०८२ असार ११, ०२:०५ खबर संवाददाता

धनगढीः बैतडीमा रहेको कपडा बैंकलाइ २५० थान कपडा सहयोग गरिएको छ।

जिल्लाको दशरतचन्द नगरपालिका–४ मा रहेको कपडा बैंकलाइ धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकले २५० थान कपडा सहयोग गरेको कपडा बैंकका संयोजक महेश  दत्त भट्टले बताए।

कमेन्ट लोड गर्नुस