सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८२ असार २, ०७:३६ खबर संवाददाता

काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य बढेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

कमेन्ट लोड गर्नुस