सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

२०८२ असार १, ०८:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पुनर्वास नगरपालिका–३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका–१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस