सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ

२०८२ असार १, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारी शनिवार उनलाई पक्राउ गरिएको हो। चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस