सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ

२०८२ जेठ २६, ०७:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट रिछा बस्ने २० वर्षीय इन्द्रजित रानासहित तिन जनालाई  शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस