सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैकलाइ १८८ थान कपडा सहयोग

२०८२ जेठ २४, ०३:३०

धनगढीः धनगढीको कपडा बैंकलाइ  १८८ थान कपडा सहयोग गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का मोहनचन्द्र जोशीले १८८ थान कपडा सहयोग गरेका हुन्।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारले सञ्चालनमा ल्याएका हुन्।
 
 


 

कमेन्ट लोड गर्नुस