सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पानीमा डुबि एक जनाको मृत्यु

२०८२ जेठ २३, ०६:०४ खबर संवाददाता

धनगढीः कैलालीमा पानीमा डुबि एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१० जनप्रभात टोल स्थित ३० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। सिचाइ गर्न बनाइएको पानीको खाल्टोमा परि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस