सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बहु विवाह मुद्दाका दोसी पक्राउ

२०८२ जेठ १०, ०८:४३

धनगढी : अछाममा बहु विवाह मुद्दाका एक जना दोसी पक्राउ परेका छन।

जिल्लाको मंगलसेन नगरपालिकाको कालागाउँका २८ वर्षीय रमेश भण्डारी पक्राउ गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, अछामले बहु विवाह मुद्दामा १७ दिन कैद र १० हजार जरिबाना तोकिएका भण्डारीलाई शुक्रवार पक्राउ गरेको हो। उनी जिल्ला अदालत, अछामबाट बहु विवाह मुद्दामा दोसी ठहर भएका थिए।

 

कमेन्ट लोड गर्नुस