सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका प्रतिष्ठित व्यापारी खेमराज कुँवरको निधन

२०८२ वैशाख ३१, ०७:४५ खबर संवाददाता

अछामः अछामका प्रतिष्ठित व्यापारी खेमराज कुँवरको निधन भएको छ।

कुँवरको उपचार क्रममा गएराति भारतको दिल्लीमा निधन भएको हो। कुँवर नेपाल सरकारका पूर्व जियम एवंम साँफेबगर हाट वजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन्। कुँवरको शव आज नेपाल ल्याएर भोलि दाहसंस्कार हुने परिवारिक श्रोतले जनाएको छ। कुँवर लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेका थिए।

कमेन्ट लोड गर्नुस