सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग

२०८२ वैशाख १७, ०९:३५ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग गरिएको छ।

कैलालीको गोदावरी नगरपालिका-६ बडेहाका डाक्टर लक्ष्मी राज पाठकले कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस