सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद

२०८२ वैशाख १२, ०५:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार मूल्य बराबरका माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस