सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको खुटिया नदीमा डुबेर बालकको मृत्यु

२०८२ वैशाख १२, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

बिहीवार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर स्याउलेका १० वर्षीय प्रविन थापामगरको मृत्यु भएको हो। नदीमा डुबेर घाइते भएका बालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस