कैलालीमा युवती करणीको आरोपमा एक युवक पक्राउ
२०८२ वैशाख ११, ०६:२०
धनगढीः कैलालीमा युवती करणीको आरोपमा एक युवक पक्राउ परेका छन।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झालकी २१ वर्षीया एक युवतीलाइ जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सन्जु दमाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाइ युवतीलाइ जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा बुधवार पक्राउ गरिएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस