सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको तोलाको एक लाख ९१ हजार पुग्यो

२०८२ वैशाख ८, ११:५२ खबर संवाददाता

काठमाडौँः  सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।  आइतवार तोलामा  एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस