सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोहो कोइली

२०८२ वैशाख ७, ०२:४८ रासस

शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रुखमा बसेको कोहो कोइली  यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाईसम्म पाइन्छ। वनकुञ्ज र बगैंचा क्षेत्रमा पाईने यस चराले आफनो गुँड भने बनाउदैन। 
 

कमेन्ट लोड गर्नुस