सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते

२०८१ चैत्र २७, ०५:५३ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन्।

जिल्लाको चुरे गाउँपालिका–५ सल्लेरी वन स्थित सुदूरपश्चिम प्रदेश ०१०१० प २३६२ नम्बरको चालक कृणपुर नगरपालिका–४ बस्ने ३१ वर्षीय टंकप्रसाद रोश्यारा र से ७ प ७७१८ नम्बरको चालक पुष्पराज भट्टले चलाएको मोटरसाइकल मङ्गलवार एकआपसमा ठोक्किदा दुबै जना घाते भएको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइको छ।

 

कमेन्ट लोड गर्नुस