धनगढीको एक सामुदायिक वनमा आगलागी
२०८१ चैत्र २७, ०५:११
धनगढीः कैलालीको धनगढीमा एक सामुदायिक वनमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–१२ स्थित शिद्यनाथ सामुदायिक वनमा मङ्गलवार आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट मानवीय तथा चौपया क्षति केही नभएको जनाइएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो ननियन्त्रणमा आइकेको छ।
कमेन्ट लोड गर्नुस