सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याङ्करले स्कुटरलाइ  ठक्कर दिँदा एक महिला घाइते

२०८१ चैत्र २५, ०६:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ट्याङ्करले स्कुटरलाइ  ठक्करदिँदा एक महिला घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–५ सत्कार चोक स्थित चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने  गजेन्द्र थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ क २९११ नम्बरको ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१०१२ प ७६९ नम्बरको लक्ष्मी चौधरीले चलाएको स्कुटरलाइ आइतवार ठक्कर दिँदा उनि घाइते भएकी प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धाानगढीमा उपचार भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस