कञ्चनपुरबाट ११ ग्राम लागुऔषधसहित एक जना पक्राउ

२०८१ चैत्र २२, ०५:०६
धनगढीः कञ्चनपुरबाट ११ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–७ बस्ने बिनोद धामी ११.०१ ग्राम लागुऔषध र १ थान डिजिटल तराजु सहित बिहिवार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




कमेन्ट लोड गर्नुस