कञ्चनपुरमा किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ चैत्र २१, ०७:१५
कञ्चनपुरः कञ्चनपुरमा किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको फैसलाले किर्ते कसुर मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका पुनर्वास नगरपालिका १ अंशुवर्मा बस्ने २४ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
 (1)-1.jpg)



कमेन्ट लोड गर्नुस