धनगढीममा रहेको कपडा बैैंकलाइ ३८ थान कपडा सहयोग

२०८१ चैत्र १७, ०३:०६
धनगढीः कैलालीको नधगढीमा रहेको कपडा बैैंकलाइ ३८ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैैंकलाइ धनगढी उपमहानगरपालिका–१ हस्पिटल लाइन बस्ने ईन्दुदेवी फुलाराले शनिवार ३८ थान कपडा सहयोग गरेकी हुन्।



कमेन्ट लोड गर्नुस