धनगढीमा रहेको कपडा बैंकलाइ ५४ थान कपडा सहयोग
२०८१ चैत्र १४, १०:४८
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैैंकलाइ ५४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी उपमहानगरपालिका–५ तारानर बस्ने कोराल र बिन्दु सिर्पैलीले बुधवार ५४ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस