धनगढीको कपडा बैङ्कलाई २२ थान कपडा सहयोग

२०८१ चैत्र १३, ०३:१६
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ २२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई २२ कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–३ बडहरा बस्ने हिमा कार्कीले कपडा बैङ्कलाई २२ थान कपडा सहयोग गरेकी हुन्।


कमेन्ट लोड गर्नुस