कैलालीको एक घरमा आगलागी, साढे ४ लाखको क्षति

२०८१ चैत्र १२, ०५:४३
धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।
जिल्लाको लम्किचुहा नगरपालिका–९ मैनाडाडा का हुसेनलाल थारुको घरमा आगलागी भएको हो। थारुको एक तले तीनकोठे कच्चि घरमा अचानक बिद्युत्तको तार सर्ट भइ आगलागी हुँदा करिब ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको



कमेन्ट लोड गर्नुस