कपडा बैङ्कलाई १६ थान कपडा सहयोग
२०८१ चैत्र १२, ०९:२६
धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ मित्रनगरका जयराज भण्डारीले कपडा बैङ्कलाई १६ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस