सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चिर्पटले हानेर दुई जनाको हत्या

। फोटो स्रोत ।
२०७६ असार २५, ०८:११ खबर संवाददाता

अछाममा चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या गरिएको गरिएको छ। जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिंह साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन। मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायाव उपरिक्षक जनक शाहीले बताए। फरार साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस